(१) यी नियकहरुको नाम “निकासी पैठारी नियमहरु, २०३४” रहेको छ । (२) यी नियमहरु तुरुन्त प्रारम्भ हुनेछन् ।